आम निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन सुरक्षाकालागि भर्ति गरिएका निर्वाचन प्रहरी सदरमुकाम चाैतारामा ड्युटीमा खटेेका छन् । नेपाल प्रहरी र सशस्त्र परिवारकाे सहिछ झन्डै २ हजार निर्वाचन प्रहरी जिल्ला भर भर्ति गरिएको छ । उनिहरुकाे तालिम सकाएर ड्युटीमा खटाएको हाे ।


प्रतिक्रिया दिनुहोस