२०८२ जेष्ठ ९, शुक्रबार | Fri, 23, May, 2025

फुल्पिङकाेट केन्द्र विन्दु भए र भुकम्प गयाे


  • न्युज कोशी
  • २०८२ बैशाख १२, शुक्रबार मा प्रकाशित ४ हफ्ता अघि
  • २१३ पाठक संख्या
  • सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको फुलपिङकोटमा विहान ११ः५३ बजे भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.१ म्याग्निच्युट मापन गरिएको छ । क्षतिको विवरण आइसकेको छैन ।

    २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्पको कारण ठूलो धनजनको क्षति भएको थियो । त्यसपछि हरेक वर्ष भूकम्प स्मृति दिवस मनाइँदै आइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट