२०८२ जेष्ठ ९, शुक्रबार | Fri, 23, May, 2025

शिक्षा मन्त्री भट्टराईले दिईन राजिनामा


  • न्युज कोशी
  • २०८२ बैशाख ८, सोमबार मा प्रकाशित १ महिना अघि
  • २०४ पाठक संख्या
  • काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।

    शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् । उनकाे राजिनामा संगै आज मन्त्री परिषदकाे बैठक बस्दै छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट