२०८२ जेष्ठ ९, शुक्रबार | Fri, 23, May, 2025

शिक्षक आन्दोलनकाे १९ औं दिन, प्रदर्शन जारी


  • न्युज कोशी
  • २०८२ बैशाख ७, आईतबार मा प्रकाशित १ महिना अघि
  • १९७ पाठक संख्या
  • काठमाडौं। जारी रहेको शिक्षक आन्दोलन आज १९औं बिहान ९ बजेदेखि नै प्रदर्शन शुरु हुने भएको छ ।

    राप्रपाको प्रदर्शनलाई दृष्टिगत गर्दै आज शिक्षक आन्दोलनको दैनिक तालिका अगावै प्रदर्शन थालेकाे हो । शिक्षक महासंघले आन्दोलनमा सहभागी शिक्षकहरूलाई बिहान ९ बजेभित्र हाजिर भइसक्न र १२ बजेअघि प्रदर्शन स्थल छोडिसक्न आह्वान गरेको छ ।

        आज बिहान ९ बजेदेखि नै उक्त सडक खण्ड अवरुद्ध हुँदा कार्यालय समयको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहानदेखि नै नयाँ बानेश्वर-माइतीघर सडकको डाइभर्सन गरिने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट