२०८२ जेष्ठ ९, शुक्रबार | Fri, 23, May, 2025

जन्मभूमि सामाजिक संस्थाले मनायाे स्थापना दिवस


  • न्युज कोशी
  • २०८१ चैत्र २७, बुधबार मा प्रकाशित १ महिना अघि
  • २१३ पाठक संख्या
  • सिन्धुपाल्चोक –  हाम्रो जन्मभूमि सामाजिक संस्थाले आफ्नो स्थापना दिवस मनाएको छ। संस्थाले विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्दै स्थापना दिवस मनाएको हो।

    संस्थाका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधि तथा विद्यार्थीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा शिक्षा र समाजसेवामा संस्थाको योगदानको चर्चा गरिएको थियो ।
    चाैतारा साँगाचाेकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकाेटाकाे प्रमुख आतिथ्यता सम्पन्न समाराेहमा
    चौतारा साँगाचोकगढी–५ स्थित वडा कार्यालयको भएको हाे ।

    कार्यक्रममा उपस्थित अतिथिहरूले स्थापना दिवसकाे अवसरमा संस्थालाई शुभकामना दिदै संस्थाले गर्दै आइरहेको काम प्रति सम्मान व्यक्त गरेका थिए । सस्थाकी अध्यक्ष गिता श्रेष्ठकाे अध्यक्षतामा दिवस सम्पन्न भएको हाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट