२०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026

संविधान दिवसमा दीप प्रज्वलन


  • न्युज कोशी
  • २०८१ आश्विन ३, बिहिबार मा प्रकाशित १ साल अघि
  • ३३६ पाठक संख्या
  • सिन्धुपाल्चोक । संविधान दिवस २०८१ काे अवसरमा सदरमुकाम चाैतारामा दीप प्रज्वलन गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नेपाली सेना, संघ संस्थाका प्रतिनिधि तथा स्थानीय नागरिककाे उपस्थिति थियाे

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट